मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेसले भन्याे : ‘गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखले गैरसंवैधानिक काम गरे’

Ujyaaloonline.com · Fri Apr 19 23:06:52 UTC 2024

काठमाण्डाै – नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुख र प्रदेश सरकारले गैरसंवैधानिक काम गरेको आरोप लगाउँदै आपत्ति जनाएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजित पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले प्रदेश सरकार गठन गर्ने क्रममा पछिल्लो पटक गण्डकी र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट गरिएको निर्णय र क्रियाकलाप आपत्तिजनक र गैरसंवैधानिक भएको पार्टीले ठहर गरेको बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)