मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गगन थापाको महत्त्वाकाङ्क्षा र विदेशीको इसारामा कांग्रेस विभाजन गरियो: बस्नेत

barnanmedia.com · Fri Oct 09 10:18:13 GMT 2026

सिन्धुपाल्चोक — नेपाली कांग्रेसका नेता मोहन बस्नेतले महामन्त्री गगन थापाको महत्त्वाकाङ्क्षा र विदेशीहरूको इसारामा पार्टी विभाजन गरिएको गम्भीर आरोप लगाएका छन्।

शेरबहादुर देउवा पक्षको क्षेत्रीय अधिवेशन उद्घाटन गर्न सिन्धुपाल्चोकको मेलम्ची पुगेका नेता बस्नेतले पार्टी विभाजित हुँदा आगामी निर्वाचनमा ठूलो असर पर्ने बताए। उनले भने, ‘गगन थापाजीको महत्त्वाकाङ्क्षाले विदेशीहरूको इसारामा पार्टी दुइटा नबनाइदिएको भए, अब आउने निर्वाचनमा एक्लै लड्दा पनि जित्ने अवस्था थियो। तर अहिले पार्टी छिन्नभिन्न भयो।’

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)