नोबेल शान्ति पुरस्कार भारतीय मूलकी दक्षिण अफ्रिकी पिल्लेलाई
newsofnepal.com · Fri Oct 09 10:26:35 GMT 2026

काठमाडौं ।
यस वर्षको नोबेल शान्ति पुरस्कार नवनीतम नवी पिल्लेलाई प्रदान गर्ने निर्णय भएको छ। शान्ति र अन्तर्राष्ट्रिय कानुनको प्रवर्द्धनमा योगदान पुर्याएको भन्दै उनलाई सम्मानित गर्न लागिएको नोबेल पुरस्कार समितिले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)