मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दुर्गा प्रसाईंको जिउज्यानको सुरक्षा होस्, मानवीय व्यवहार गरियोस्

barnanmedia.com · Thu Apr 10 22:15:47 GMT 2025

दुर्गा प्रसाई विगत लामो समयदेखि आमनागरिकका समस्या अनि वर्तमान राजनीतिक नेतृत्वको अक्षमता अनि भ्रष्टाचार र बेथितिका विषय उठाएर देशव्यापी जनजागरणका काम गरिरहेका छन् । पछिल्लो समय उनले राजनीतिक मुद्दा उठाएर अभियानलाई आन्दोलनको रुपमा दिन खोजिरहेको देखिन्छ ।

उनले उठाएका मुद्दा र अगुवाइ गरेको आन्दोलनमा कुनै राजनीतिक दल वा नागरिक तहबाट असहमति राख्न पाइन्छ । तर शान्तिपूर्ण रुपमा विरोध र अभियान सञ्चालन गरेकै आधारमा उनीमाथि दमन र अमानवीय व्यवहार कम्तीमा राज्य तहबाट हुनुहुँदैन ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)