मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

मलेसियामा कार्यरत श्रमिकको ज्याला बढ्यो

khabarhub.com · Fri Oct 09 10:31:31 GMT 2026

काठमाडौं- मलेसियामा कार्यरत श्रमिकका लागि खुशीको खबर छ । मलेसिया सरकारले श्रमिकहरुको न्यूनतम ज्याला मासिक १ हजार ७ सय रिङ्गेटबाट बढाएर २ हजार रिङ्गेट पुर्‍याउने घोषणा गरेको छ । यो नियम सन् २०२७ को जुन महिनादेखि लागू हुने जनाइएको छ ।

प्रधानमन्त्री तथा अर्थमन्त्री अनवर इब्राहिमले सन् २०२७ को बजेट प्रस्तुत गर्दै बढ्दो जीवनयापन खर्च र श्रमिकको उत्पादकत्वबीचको अन्तरलाई सम्बोधन गर्न यो घोषणा गरिएको बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)