मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नेप्से परिसूचक १७ दशमलव १५ अङ्कले बढ्यो

khabarhub.com · Fri Oct 09 10:34:08 GMT 2026

काठमाडौं – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७ दशमलव १५ अङ्कले बढेर दुई हजार ५९१ दशमलव ८० मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ८० अङ्कले बढेर ४६५ दशमलव ८५ मा पुगेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)