मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाडौँ महानगरका प्रमुख साहले पानीको परम्परागत स्रोतको पुनरुत्थानका सरोकार निकायलाई निर्देशन

barnanmedia.com · Thu Apr 10 22:25:44 GMT 2025

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले पानीको परम्परागत स्रोतको पुनरुत्थानका लागि सरोकार भएका निकायलाई निर्देशन दिएका छन् ।

आज पुरातात्त्विक महत्वको भैरव हिटी उत्खनन कार्यको अनुगमन गर्दै उनले पानीको परम्परागत स्रोतको पुनरुत्थान गर्नुपर्नेमा जोड दिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)