एसियन गेम्समा पदक जित्ने खेलाडीलाई नगदसहित सम्मान गर्ने सरकारको निर्णय
annapurnapost.com · Fri Oct 09 10:40:24 GMT 2026
काठमाडौं : सरकारले जापानको आइची-नागोयामा आयोजित २०औँ एसियाली खेलकुदमा पदक जित्ने महिला कबड्डी र करातेका खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय गरेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पदक विजेता खेलाडीसँगै सम्बन्धित खेलका प्रशिक्षक तथा व्यवस्थापकलाई समेत नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)