दंगीशरणका किसानलाई कृषियन्त्र सहयोग
gorkhapatraonline.com · Mon Jun 08 13:54:01 GMT 2026

दंगीशरण गाउँपालिकामा किसानलाई ५० प्रतिशत अनुदानमा आधुनिक कृषियन्त्र सामग्री वितरण गरिएको छ ।
गाउँपालिकामा रहेका कृषि समूह तथा कृषि फर्ममा आबद्ध किसानलाई २६ लाख २२ हजार २ सय १४ रुपियाँ मूल्य बराबरको आधुनिक कृषि यान्त्रिकरण वितरण गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)