नाना पाटेकरले छोडेर गए करिब ८० करोड भारुको सम्पत्ति, अलग बस्थिन् श्रीमती
nepalpress.com · Fri Oct 09 10:52:01 GMT 2026

काठमाडौं । नाना पाटेकर (वास्तविक नाम– विश्वनाथ पाटेकर) बलिउड र मराठी सिनेमाका ती अभिनेता हुन् जसले पर्दामा हुँकार र शक्ति देखाए । तर वास्तविक जीवनमा भने उनी अत्यन्त ‘सादा’ थिए ।
७५ वर्षको उमेरमा ८ अक्टोबर २०२६ मा गोवामा कार्डियाक अरेस्टबाट निधन भएपछि उनको परिवार र सम्पत्तिको बारेमा चासो बढेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)