महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा
kharibot.com · Fri Oct 09 10:55:00 GMT 2026

महोत्तरी । महोत्तरीको एकडारा गाउँपालिका १ (साविक एकडारा गा.वि.स वडा नं १,२,३,४ र ६) का २५० परिवारले नापजाँच सम्पन्न भएको करिब १४ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)