मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दुर्गा प्रसाईंलाई गुवाहाटीबाट त्यहाँको स्थानीय प्रहरीले नेपालको सीमासम्म ल्यायो: समिति

barnanmedia.com · Thu Apr 10 22:47:43 GMT 2025

दुर्गा प्रसाईंलाई भारतको आसाम राज्यअन्तर्गत गुवाहाटीबाट त्यहाँको स्थानीय प्रहरीले नेपालको सीमासम्म सुरक्षित ल्याइपुर्‍याएको राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिले बताएको छ।

भारतको आसाम प्रहरीसमक्ष सुरक्षा माग गर्दै प्रसाई पुगेको र सुरक्षित रुपमा नेपालको सीमासम्म ल्याइपुर्‍याएको समितिले जनाएको छ। यसका लागि आसाम प्रहरीलाई समितिले धन्यवाद पनि दिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)