गर्मी भगाउन नहरमा पौडी खेल्दै बालबालिका
nepalsamaya.com · Fri Jun 09 23:26:00 GMT 2023
सुनसरीको इनरुवा–९ स्थित सुनसरी–मोरङ सिँचाइ आयोजनाको शाखा नहरमा पौडी खेल्दै स्थानीय बालबालिका। तराईमा अत्यधिक गर्मीले जनजीवन प्रभावित भएको छ। तस्बिर : नवीन गड्तौला/रासस
प्रकाशित: Jun 10, 2023| 05:11. 00 शनिबार, जेठ २७, २०८०
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)