एन्फा महिला लिग: सुपर लिगमा विभागिय बाहेक कोशी र वालिङको प्रतिस्पर्धा निश्चित
deshsanchar.com · Thu Sep 26 14:27:15 UTC 2024
काठमाडौं: एन्फा महिला लिगमा सुपर लिग खेल्ने सबै पाँच टिमको तय भएको छ। बिहीबार भएको खेलमा वालिङ नगरपालिका र कोशी प्रदेशले शीर्ष पाँचमा आफूलाई उभ्याएसँगै सबै पाँच टोलीको तय भएको हो।
यसअघि विभागिय टोलीहरु नेपाल पुलिस, एपिएफ र आर्मीले सुपर लिगमा आफनो स्थान तय गरीसकेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)