एसियाली खेलकुदमा पदक जित्ने खेलाडीलाई नगद पुरस्कार दिने सरकारको निर्णय
nagariknews.nagariknetwork.com · Fri Oct 09 10:57:23 GMT 2026
सरकारले २०औँ एसियाली खेलकुदमा पदक प्राप्त गर्ने महिला कबड्डी र कराते खेलका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले पदक प्राप्त गर्ने खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय भएको सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)