युलेन्स स्कुलको यातायात फ्लीटमा थपिए ४० वटा इलेक्ट्रिक भ्यान
arthadabali.com · Fri Oct 09 11:01:19 GMT 2026

काठमाडौँ / युलेन्स स्कुलले आफ्नो विद्यालय यातायात सेवालाई वातावरणमैत्री र प्रभावकारी बनाउने उद्देश्यले ४० वटा इलेक्ट्रिक भ्यान सञ्चालनमा ल्याउने भएको छ। नेपालमा इलेक्ट्रिक मोबिलिटी समाधान उपलब्ध गराउँदै आएको दिगोले विद्यालयलाई CHTC का १६-सीटर ४० वटा इलेक्ट्रिक भ्यान हस्तान्तरण गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)