१५९ जनाले वरिष्ठ अधिवक्ताको उपाधि पाउँदा महिला चारमात्र
nepalsamaya.com · Thu Sep 26 14:29:24 UTC 2024

काठमाडौं- १५९ जना अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि दिइएको छ। सर्वोच्च अदालतले बिहीबार एक सूचनामार्फत यसबारे जानकारी गराएको हो।
१५९ जना अधिवक्ता वरिष्ठमा बढुवा हुँदा महिला भने चार जनामात्र परेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)