यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय
nepallive.com · Fri Oct 09 11:04:50 GMT 2026

काठमाडौं– शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका चार निर्णय सार्वजनिक गरिएको छ ।
बैठकले विश्व बैंकसँग भूकम्प विपद् व्यवस्थापन कोषसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)