नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकाकी मानव अधिकारकर्मी नवी पिल्लेलाई
lokaantar.com

नोबेल शान्ति पुरस्कार २०२६ दक्षिण अफ्रिकाकी मानवअधिकारकर्मी तथा न्यायाधीश नवी पिल्लेले जितेकी छन् । अन्तर्राष्ट्रिय कानून र शान्ति प्रवर्द्धनमा पुर्याएको योगदानका लागि उनलाई यस वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गर्ने घोषणा गरिएको हो ।
नोबेल समितिका अध्यक्ष योर्गेन वाट्ने फ्राइडनेसले पुरस्कार घोषणा गर्दै पिल्लेले अन्तर्राष्ट्रिय कानूनको दायरा र प्रभाव उल्लेखनीय रूपमा विस्तार गरेको बताए । उनले पिल्लेले असाधारण साहसका साथ अझ व्यापक विश्वव्यापी कानूनी व्यवस्थाको विकासमा नेतृत्वदायी भूमिका निर्वाह गरेको उल्लेख गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)