हेलो सरकारमा एक सातामा १ हजार ७५५ गुनासो, १ हजार १६७ कर्मचारी कारवाहीमा परे !
arthasarokar.com · Fri Oct 09 11:01:01 GMT 2026

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पछिल्लो एक सातामा हेलो सरकारमार्फत १ हजार ७५५ वटा गुनासो प्राप्त भएका छन् । तीमध्ये १ हजार १७४ वटा गुनासो समाधान गरिएको छ भने ११९ वटा फछर्यौट गरिएको कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अर्यालले जानकारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)