कांग्रेस महाधिवेशन- मतदान समय बेलुका ७ बजेसम्म
setopati.com · Fri Oct 09 11:04:00 GMT 2026

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि भइरहेको मतदानको समय बेलुका ७ बजेसम्म थप गरिएको छ।
निर्वाचन समितिले शुक्रबार अपराह्न सूचना जारी गर्दै यसअघि अपराह्न ५ बजेसम्मका लागि तोकिएको मतदानको समय थप गरी बेलुका ७ बजेसम्म कायम गरिएको जनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)