कांग्रेस महाधिवेशन: मतदानको समय ७ बजेसम्म थपियो
khabarhub.com · Fri Oct 09 11:07:04 GMT 2026

काठमाडौँ – नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि मतदानको समय फेरि थप गरेको छ।
शुक्रबार बिहानदेखि सुरु भएको मतदानका लागि यसअघि दिउँसो ५ बजेसम्मको समय तोकिएकोमा त्यसलाई बढाएर अब बेलुका ७ बजेसम्म कायम गरिएको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)