आय विवरण दाखिला गर्ने म्याद थपिनुपर्छ : चेम्बर
ekantipur.com · Thu Sep 26 14:21:29 UTC 2024
काठमाडौँ — नेपाल चेम्बर अफ कमर्सले वार्षिक १ करोड रूपैयाँसम्म कारोबार गर्ने एकलौटी फर्म र शून्य कारोबार भएका निकायको सम्बन्धमा आय विवरण दाखिला गर्ने म्याद थप नहुने आन्तरिक राजस्व विभागको निर्णयप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
वार्षिक २५ करोड रूपैयाँसम्म कारोवार भएका निकाय र अन्य करदाताहरुको मंसिर मसान्तसम्म मात्र म्याद थप हुने व्यवस्था एवं वार्षिक २५ करोड रूपैयाँभन्दा बढीको कारोवार गर्ने करदाताहरुको सम्बन्धमा पुस २० सम्म मात्र म्याद थप हुने व्यवस्था प्रति चेम्बरले विमती जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)