एनएमबि बैंकको ‘एनएमबी नेक्टजेन बैंकिङ लिडरसिपस् स्कलरशिप’
annapurnapost.com · Thu Sep 26 14:26:04 UTC 2024

काठमाडौं : एनएमबि बैंकले भविष्यका बैंकिङ क्षेत्रका लिडरलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘एनएमबी नेक्टजेन बैंकिङ लिडरसिप स्कलरशिपस्’ को घोषणा गरेको छ।
बैंकले काठमाडौं विश्वविद्यालयमा स्नातक तहमा अध्ययनरत प्रत्येक प्रदेशका एक–एक जना विद्यार्थीलाई यो छात्रवृत्ति प्रदान गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)