पोखरामा सुर्य तारा (नेकास) खेल महोत्वस-२०८० सुरु
makalukhabar.com · Sat Mar 16 16:29:10 GMT 2024
पोखरामा सुर्य तारा (नेकास) खेल महोत्वस-२०८० सुरु भएको छ।
नेपाल खेलकुद महासंघ गण्डकी प्रदेश कमिटि र सुर्य तारा क्लब गण्सडकीको सयुंक्त आयोजनामा आज भण्डार ढिक रंगशालामा सुरु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)