हुलाक सेवा आधुनिक, जीवनोपयोगी र नागरिक केन्द्रित बनाउनुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना
arthadabali.com · Fri Oct 09 11:10:39 GMT 2026

काठमाडौँ / सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले हुलाक सेवालाई आधुनिक, प्रभावकारी र नागरिकमैत्री बनाउँदै सरकारी कुरियर सेवाका रूपमा विकास गर्ने सरकारको योजना प्रभावकारी रुपमा कार्यान्वयन हुँदै गएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)