कांग्रेस महाधिवेशन : मतदानको समय बेलुका ७ बजेसम्म थपियो
ekantipur.com · Fri Oct 09 11:11:08 GMT 2026

कांग्रेस महाधिवेशन : मतदानको समय बेलुका ७ बजेसम्म थपियो
केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा मतदातालाई सूचित गर्दै मतदानको समय दुई घण्टा थप गरिएको निर्वाचन समितिले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)