मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

यस्ता छन् मन्त्रीपरिषद्का निर्णयहरू

gorkhapatraonline.com · Fri Oct 09 11:19:25 GMT 2026

सरकारले भूकम्पीय जोखिम न्यूनीकरण, बिटौरी जग्गा दर्ता एवं एसियाली खेलकुदका पदक विजेता खेलाडीलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आज बसेको मन्त्रीपरिषद्को बैठकले विश्व बैंकसँग नेपालको भूकम्पीय जोखिमसम्बन्धी विपद् ऋणपत्र (नेपाल अर्थक्वेक क्याटास्ट्रोफ बन्ड) सम्बन्धी कार्यादेश सम्झौता (म्यान्डेट एग्रिमेन्ट)मा हस्ताक्षर गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)