ककरोचलाई रोक्ने भारत सरकारको प्रयासमा झट्का, सर्वोच्च अदालतले भन्यो, ‘झिँगा मार्न हथौडा नहान’
kathmandupati.com · Fri Oct 09 11:15:29 GMT 2026

नयाँदिल्ली- भारतको सर्वोच्च अदालतले दिल्लीमा शनिबार हुने भनिएको ककरोच जनता पार्टी (सीजेपी) को प्रदर्शनलाई लक्षित गरी सार्वजनिक यातायातमा लगाइएको प्रतिबन्धप्रति असन्तुष्टि जनाएको छ।
अदालतले सुरक्षा व्यवस्था मिलाउँदा आवश्यकताभन्दा बढी कडाइ नगर्न नरेन्द्र मोदी नेतृत्वको केन्द्रीय सरकारलाई निर्देशन दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)