कांग्रेस महाधिवेशन : फेरि थपियो मतदानको समय, साँझ ७ बजेसम्म हुने
lokaantar.com

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानको समय फेरि दुई घण्टा थप गरिएको छ।
निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले शुक्रबार दिउँसो सूचना जारी गर्दै मतदानको समय पुन: थप गरिएको जानकारी दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)