मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

आजको विश्वव्यवस्था र समाजवादी नेपाल

rajdhanidaily.com · Mon Jan 29 23:34:45 GMT 2024

माक्र्स भन्छन्, मान्छेले आफ्नो इतिहास आफैं बनाउँछन् तर उनीहरूले आपूmले चाहेजसरी आपैंmले छानेका अवस्थामा होइन, अतीतबाट आएको र आपैंmले जम्काभेट गरेको अवस्थामा मात्र इतिहास बनाउँछन् । अर्को ठाउँमा माक्र्स भन्छन्, आपूmभित्र उत्पादक शक्तिको विकासको ठाउँ रहुन्जेल कुनै पनि सामाजिक व्यवस्था ढल्दैन र पुरानो व्यवस्थाको गर्भमा नयाँ व्यवस्थाको भौतिक परिस्थिति परिपक्व नभई नयाँ व्यवस्थाको विकास हुनसक्दैन । माक्र्सले यस प्रस्थापनालाई आफ्नो विधिको मूलभूत सूत्रमध्येको एक मानेका छन् ।

नेपाली समाजको अबको दिशा समाजवादउन्मुख हुनुपर्ने कुरा संवैधानिक र राजनीतिक रूपले स्थापित भइसकेको छ । तर, सहज प्रश्न के उठ्छन् भने के हालको विश्वको र नेपालको पुँजीवादी व्यवस्थामा थप विकासको ठाउँ समाप्त भइसकेको छ ? के विश्व समाजको वर्तमान भौतिक परिस्थितिको गर्भमा नेपाली समाजवादको भौतिक परिस्थिति तयार भएको छ ? के नेपालमा समाजवाद हामीले चाहे जसरी निर्माण गर्न सकिन्छ ?

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)