विद्यालयमै बीमा शिक्षा, विद्यार्थीमार्फत समुदायसम्म सचेतना फैलाउने प्रयास
arthadabali.com · Fri Oct 09 11:23:23 GMT 2026

नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालय विराटनगरले रंगेलीस्थित रत्न माध्यमिक विद्यालयका विद्यार्थी तथा शिक्षकसँग बीमासम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)