कांग्रेस महाधिवेशनः मतदानको समय बेलुका ७:०० बजेसम्म थप
kendrabindu.com · Fri Oct 09 11:28:02 GMT 2026

काठमाडाैं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले काठमाडौंमा सम्पन्न भइरहेको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचन प्रक्रियाका लागि आज मिति २०८३ असोज २३ गते एक सूचना जारी गरेको छ।