गृहले गर्यो दुई सहसचिवको पदस्थापन, उदयपुर र अर्घाखाँचीले पाए नयाँ सीडीओ
lokaantar.com

गृह मन्त्रालयले राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) का दुई अधिकारीहरूको सरुवा तथा पदस्थापन गरेको छ।
मन्त्रालयको शुक्रबारको निर्णय अनुसार उनीहरूलाई प्रमुख जिल्ला अधिकारी (सीडीओ) को रूपमा पदस्थापन गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)