नेपाली संस्कृति विश्वमाँझ चिनाउने मञ्च बन्न सक्छ काठमाडौँ फिल्म फेस्टिबल [भिडियो]
hamrakura.com · Fri Oct 09 00:00:00 GMT 2026

काठमाडौँ। काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले नेपाली भाषा, साहित्य, खानपान, पोशाक र मौलिक संस्कृति अन्तर्राष्ट्रिय जगतमा चिनाउन काठमाडौँ फिल्म फेस्टिबल प्रभावकारी माध्यम बन्न सक्ने बताएकी छन् ।
शुक्रबार फिल्म फेस्टिबलबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले नेपाली मौलिकता र सम्पदालाई विश्वमाँझ पुर्याउन चलचित्रको भूमिका महत्त्वपूर्ण हुने बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)