कांग्रेस महाधिवेशन : मतदानको समय फेरि थपियो
arthasansar.com · Fri Oct 09 11:25:34 GMT 2026

नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भइरहेको मतदानको समय थप गरिएको छ । यसअघि तय भएको दिउँसो ३ बजेसम्मको समयमा दुई घण्टा थप गरी ५ बजेसम्म कायम गरिएको थियो ।
अहिले उक्त समय पुन: बढाएर साँझ ७ बजेसम्मका लागि तोकिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)