मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चिडियाखानामा एक्लै रमाउन थाल्यो बर्दियाबाट ल्याएको पाटेबाघ

ratopati.com

करिब १० वर्षसम्म बर्दियाको घना जङ्गलमा आफैँ सिकार गरेर विचरण गरेको पाटेबाघ सदर चिडियाखानाको 'रेडिमेड’ मासुमा चाँडै रमाउन थालेको छ ।

चिडियाघरको पाहुना र माउन थालेपछि संरक्षणकर्मीमा पनि सन्तोष बढेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)