बुद्ध एयरको बिमान दुर्घटनाः सबै यात्रुको सकुशल उद्धार
gorkhapatraonline.com · Fri Jan 02 17:10:27 GMT 2026

झापाको चन्द्रगढी बिमानस्थलमा रनवेमा चिप्लिएर दुर्घटनाग्रस्त भएको बुद्ध एयरको विमानमा रहेका चालक दलका चार तथा सबै ५१ जना यात्रुको उद्धार कार्य सकिएको छ ।
विमानमा रहेका केही यात्रुहरु घाइते भए पनि सबै ५१ जनालाई खतरामुक्त अबस्थामा विमानबाट उद्धार गरिएको छ । काठमाडौंबाट चन्द्रगढी आएको बुद्ध एयरको बिमान चन्द्रगढी बिमानस्थलमा शुक्रबार राति ९ बजेर १० मिनेटमा दुर्घटनामा परेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)