म्युजिकल पार्टीमा लागुऔषध कारोबार, छ विदेशीसहित नौ जना पक्राउ
ukeraa.com

काठमाडौं : काठमाडौं उपत्यकाको गोदावरीमा एक म्युजिकल पार्टीमा लागुऔषध बारोबार तथा प्रयोग भइरहेको फेला परेको छ।
विशेष सूचनाका आधारमा जाँच गर्दा लागुऔषध फेला परेपछि छ विदेशीसहित नौ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)