इन्जिनियरिङ अध्ययन संस्थानलाई कागजात सुरक्षित राख्न अदालतको अन्तरिम आदेश
ratopati.com · Fri Oct 09 11:39:16 GMT 2026

काठमाडौँ । उच्च अदालत पाटनले इन्जिनियरिङ अध्ययन संस्थान (पुल्चोक क्याम्पस) का नाममा परमादेश मुद्दासँग सम्बन्धित आधिकारिक कागजात तथा डिजिटल अभिलेख नष्ट नगर्न र सुरक्षित राख्न अन्तरिम आदेश जारी गरेको छ ।