धादिङमा ग्यास बुलेट दुर्घटना यातायात अवरुद्ध
corporatenepal.com · Fri Oct 09 11:30:16 GMT 2026

काठमाडौं । चितवनबाट राजधानी आउँदै गरेको ग्यास बुलेट धादिङमा दुर्घटनामा परेको छ ।
धादिङको गल्छी गाउँपालिका–७ मच्छेडी खोलामा भारतीय न एचआर ३८एएल ३३६७ नम्बरको ग्यास बुलेट दुर्घटना भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)