मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

गोर्खा स्मारक निर्माण सुस्त

gorkhapatraonline.com · Sat Mar 02 00:36:00 GMT 2024

अर्जुन काफ्ले

स्याङ्जा, फागुन १९ गते । स्याङ्जाको फेदीखोला गाउँपालिका–१, साल्मेडाँडा रामकोटमा निर्माणाधीन गोर्खा स्मारकको निर्माणको गति सुस्त छ । गोर्खा स्मारक ट्रस्टमार्फत विभिन्न पाँच वटा परियोजना रहेको बृहत् योजना निर्माण २०७० सालदेखि सुरु भएको हो । सन् १८१४ देखिका लडाइँ तथा प्रथम र दोस्रो विश्वयुद्धमा वीरगति प्राप्त गरेका वीर गोर्खालीको पुस्तौँसम्म स्मरण गराउने उद्देश्यले स्मारकसहितको बृहत् योजना अगाडि बढाइएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)