काठमाडौंमा एशिया प्यासिफिक अप्टिमिष्ट सम्मेलन सुरू
setopati.com · Fri Apr 22 14:59:00 GMT 2022
अष्टिमिष्ट ईन्टरनेशनल नेपालको आयोजनामा प्रथम एसिया प्यासेफिक अप्टिमिष्ट सम्मेलन काठमाडौंमा सुरू भएको छ।
सकारात्मक सोचको अभिवृद्धि र नागरिक दायित्व बहन गर्न प्रेरित गर्ने उद्देश्यसहित बालबालिका तथा युवा केन्द्रित गैर नाफामूलक संस्था अप्टिमिष्ट ईन्टरनेशनलको एशिया प्यासिफिक सम्मेलन सुरू भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)