बीमा प्राधिकरणले प्रकाशन गर्यो लिखित परीक्षाको नतिजा [सूचनासहित]
lokaantar.com · Wed Nov 09 00:56:43 GMT 2022
नेपाल बीमा प्राधिकरणले लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
प्राधिकरणले विभिन्न पदमा विभिन्न समयमा सञ्चालन गरेको लिखित परीक्षाको बुधवार नतिजा प्रकाशन गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)