बाटोमै ग्यास बुलेट पल्टिँदा पृथ्वी राजमार्ग अवरुद्ध, ग्यास लिक भएपछि समस्या
lokaantar.com

धादिङको गल्छीस्थित मछेडी खोलामा ग्यास बुलेट पल्टिएर ग्यास लिक भएपछि सवारी आवागमनमा रोक लगाइएको छ । शुक्रबार अपरान्ह करिब ४ बजेदेखि राजमार्गमै बुलेट पल्टिएर ग्यास लिक भएको हो ।
भारतीय नम्बर प्लेटको एचआर एल ३१६७ नम्बरको बुलेट पल्टिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) सुमित खड्काले लोकान्तरलाई जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)