मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आइपिएम पद्धतितर्फ आकर्षित गर्न चितवनका २५ महिला किसानलाई १६ हप्ते तालिम

nagariknews.nagariknetwork.com · Mon Jun 08 13:47:50 GMT 2026

चितवनका किसानलाई प्रगती एकीकृत शत्रुजिव व्यवस्थापन (आइपिएम) कृषक पाठशाला सम्बन्धी तालिम प्रदान गरिएको छ।

श्री किसान महिला कृषि तथा पशुपन्छि पालन कृषक समुह र भरतपुर महानगरपालिका कृषि तथा पशुपन्छि व्यवसाय प्रवद्र्धन शाखा भरतपुरको आयोजनामा पश्चिम चितवनको पर्साढापका महिलालाई आइपिएम सम्बन्धी १६ हप्ते तालिम प्रदान गरिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)