मतदानका दिन कुन गाडीलाई पास चाहिन्छ, कुनलाई चाहिँदैन ?
Ujyaaloonline.com · Fri Feb 27 11:46:57 GMT 2026

काठमाण्डाै – निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधसभा सदस्य चुनावकाे मतदानलाई व्यवस्थित र मर्यादित बनाउन गाडीकाे आवागमन र नियमनसम्बन्धी विशेष कार्यविधि कार्यान्वयनमा ल्याएको छ ।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीकाअनुसार मतदानका दिन अत्यावश्यकबाहेकका गाडी सञ्चालनमा रोक लगाइनेछ । विशिष्ट परिस्थिति र सेवाका लागि गाडी पासको व्यवस्था गरिएको छ । आजदेखि नै आयोगले यस्ता पासहरूको वितरण प्रक्रिया शुरू गरिसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)