दसैँअघि नै उखु किसानलाई भुक्तानी दिन मन्त्री चौधरीको निर्देशन
khabarhub.com · Fri Oct 09 11:48:42 GMT 2026

काठमाडौं – कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले दसैँअघि नै उखु किसानलाई अनुदान रकम भुक्तानी गर्न निर्देशन दिएकी छन् ।
आज मन्त्रालयअन्तर्गत बसेको बैठकमा मन्त्री चौधरीले उखु उत्पादन अनुदानसम्बन्धी भुक्तानी कार्यविधि स्वीकृत भइसकेकाले दसैँअघि नै अनिवार्य रूपमा किसानको हातमा रकम पुग्ने व्यवस्था मिलाउन निर्देशन दिएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)