राष्ट्रपतिले जारी गरे विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश
khabarhub.com · Fri Oct 09 11:52:14 GMT 2026

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले शुक्रबार ‘विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ जारी गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)