वित्तीय संस्थाले सहरका ४ शाखा बन्द गरे ग्रामीण क्षेत्रमा नयाँ खोल्नुपर्ने
baahrakhari.com · Fri Oct 09 11:53:34 GMT 2026

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई सहरी वा सहरोन्मुख क्षेत्रमा नियमानुसार प्रत्येक ४ वटा शाखा समायोजन तथा एकीकरण गरी बन्द गरेबापत शाखा नरहेको ग्रामीण क्षेत्रको वडामा एउटा शाखा अनिवार्य रूपमा खोल्नुपर्ने नयाँ नीति लागु गरेको छ ।
केन्द्रीय बैंकले शुक्रबार एकीकृत निर्देशन, २०८२ मा संशोधन तथा परिमार्जन गर्दै शाखा कार्यालय समायोजन, एकीकरण तथा स्थानान्तरणसम्बन्धी नयाँ नीतिगत व्यवस्था लागु गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)